काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।

पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरी पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचनमा १४०४ मत खसेको थियो।
१३ जेष्ठ २०८२, मंगलबार १९ : ४८ बजे