Logo
Logo

प्रतिनिधिसभा बैठकको समय सर्‍यो


882
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: parliyament-1.gif

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । यद्यपि सहमतिका लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्