Logo
Logo

बाढी पहिरोले आज कहाँ-कहाँ छ सडक अवरुद्ध ? (सूचीसहित)


504
Shares

काठमाडौं । वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गका मुख्य ११ स्थानमा सडक अवरुद्ध भएको छ ।

धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको हो ।

नेपाल प्रहरीका अनुसार ६ वटा सडक पूर्णरुपमा अवरुद्ध हुँदा बाँकी ५ वटाचाहिँ एकतर्फी सञ्चालनमा आएका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए ।

सूची:

प्रतिक्रिया दिनुहोस्