Logo
Logo

सिंहदरबारमा ओली,देउवा र प्रचण्डबीच छलफल जारी


630
Shares

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू छन् ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल गर्न तीन दलका नेता भेला भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्