Logo
Logo

५ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी


630
Shares

काठमाडौं । सरकारले पाँचवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको हो ।

कार्यालयले जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई नियमानुसार सात दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न भनेको हो । चित्त बुझ्दो स्पष्टीकरण नआए कालो सूचीमा राखिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्