
काठमाडौं । नेकपा एकीकृत समाजवादी पाल्पाले आर्थिक वर्ष ०८२–८३ का लागि तानसेन नगरपालिकामा विभिन्न योजनाहरु समावेश गरि बजेटको व्यवस्था गरिदिन मााग गरेको छ ।
जिल्ला अध्यक्ष अशोक कुमार शाही लगायतले नगर प्रमुखलाई भेटेर नगरपालिका भित्रका विभिन्न वडाहरुमा २२ बुँदे योजनाहरु समावेश गरि बजेट छुट्याइदिन माग गरेका हुन् ।
साथै अध्यक्ष शाहीले आफुहरुको माग तथा सुझाव कार्यान्वयन गरिदिनहुन पनि आग्रह गरेका छन् ।
यस्तो छ २२ बुँदे योजना:

