Logo
Logo

आफ्नै भाइको बन्चरो प्रहार गरी हत्या


693
Shares

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका-६, पाखापानीका ४२ वर्षीय विष्णु बहादुर बादीले आफ्नै ३२ वर्षीय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

The current image has no alternative text. The file name is: hatay.gif

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार, हत्या गरी फरार रहेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले भाग्ने क्रममा नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहे

प्रतिक्रिया दिनुहोस्