Logo
Logo

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का


882
Shares

काठमाडौं । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

The current image has no alternative text. The file name is: earthquake-bhukampa-vukampa.jpg

दिउँसो २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्