Logo
Logo

बागमतीको जलस्तर बढ्दै, सावधानी अपनाउन आग्रह


756
Shares

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा शनिवार रातिदेखि वर्षा भएको छ । वर्षासँगै नदी, खोलाको जलसतह पनि बढ्दो क्रममा छ ।

The current image has no alternative text. The file name is: bagmati-1.gif

जल तथा मौसम विज्ञान विभागले काठमाडौंकोस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेकाले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सुरक्षित रहन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्