Logo
Logo

रविको ‘न्यायका लागि’ मनिषाले गरिन् हस्ताक्षर


378
Shares

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाले रास्वपाका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । उनले रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन् ।

हस्ताक्षरलगत्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेको बताइन् । लामिछाने हाल रुपन्देही कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्