Logo
Logo

कारोबारसँगै नेप्से घट्यो


189
Shares

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंकले घटेर २६५४ अंकमा झरेको छ । अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडमा सीमित भयो ।

दशैंको प्रभावले किनमेल र बिक्री दुवैमा कमी आएको देखिन्छ । आज ५३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो, ५ को स्थिर रह्यो। होटल तथा पर्यटन समूह मात्र ०।८५५ ले बढ्दा अन्य सबै समूह घटे। अन्य समूह सबैभन्दा बढी २.१६% ले घट्यो।

१०५ ले मूल्य बढेका कम्पनीहरू :

– माथिल्लो मैलुङखोला जलविद्युत्
– सिटी होटल
– हिमस्टार ऊर्जा कम्पनी

धेरै मूल्य घट्नेमा उन्नति सहकार्य लघुवित्त -५.३८% र राप्ती हाइड्रो ४.६३% प्रमुख छन्।

धेरै कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र शिवम् सिमेन्ट छन्।

प्रतिक्रिया दिनुहोस्