काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई सरकारको प्रवक्ता तोकिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई प्रवक्ताका रूपमा नियुक्त गरेको हो ।
९ आश्विन २०८२, बिहिबार १८ : ४२ बजे