Logo
Logo

नेताको पासपोर्ट रोक्काको विषयमा अध्ययन भइरहेको छ : सञ्चारमन्त्री


1k
Shares

काठमाडौं । सरकारले प्रमुख नेताहरूको राहदानी रोक्का गर्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा यो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

The current image has no alternative text. The file name is: jagadhish.gif

‘भ्रष्टाचार, अनियमितता वा कुनै पनि अपराधमा संलग्न व्यक्तिहरू, चाहे तिनीहरू ठुला होउन् वा साना, राज्यका निकायहरूले अनुसन्धान गरिरहेका छन्। राहदानी रोक्कासम्बन्धी विषयमा पनि कसरी अघि बढ्ने भन्ने बारेमा अध्ययन र अनुसन्धान जारी छ,’ मन्त्री खरेलले भने।

प्रतिक्रिया दिनुहोस्