Logo
Logo

इलाम बाढी पहिरोमा ज्यान गुमाउने ३५ जनाकै सनाखत


630
Shares

काठमाडौं । इलामको बाढी पहिरोमा ज्यान गुमाउने ३५ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मृतकको नाम सार्वजनिक गर्दै घटनास्थलबाट उद्धारको काम जारी राखेको जनाएको छ ।  

The current image has no alternative text. The file name is: Illam.gif

इलाम, देउमाई, माईजोगमाई, सूर्योदय, सन्दकपुर, माङसेबुङ र फाकफोकथुमका बस्तीहरूमा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ५ जनाको सकुशल उद्दार गरिएको छ । एक जना बेपत्ता छन् । बेपत्ता इलाम नगरपालिका-६ बालनगाउँका ४८ वर्षीय महेन्द्र लिम्बूको खोजी जारी राखेको प्रहरीले जनाएको छ। 

सूची हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्