Logo
Logo

सुनसरीबाट ४५५ केजी गाँजासहित एक जना पक्राउ


756
Shares

सुनसरी । सुनसरीबाट ४५५ केजीगाँजासहित एक जना पक्राउ परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–७ केराबारीबाट सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरले ४५५ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्