Logo
Logo

बाढीपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो


315
Shares

काठमाडौं । गत शुक्रवार र शनिवार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको छ ।जसमा १९ पुरुष, २६ महिला र १५ नाबालक रहेका प्रहरीले जनाएको छ । 

The current image has no alternative text. The file name is: BT-Malangawa-Sarlahi-19Asoj-1.jpg

जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो  ।

प्रतिक्रिया दिनुहोस्