Logo
Logo

महेश बस्नेतविरुद्धको रिटमा अदालतले थप प्रमाण माग्यो


2.8k
Shares

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा पेश भएको रिट निवेदनमा थप प्रमाण पेश गर्न आदेश दिइएको छ । 

The current image has no alternative text. The file name is: Mahesh-Basnet-Photoroom.png-Photoroom.png

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मङ्गलवार आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको हो । अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले यो रिट निवेदनमा बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न आदेश जारी भएको जानकारी दिए । शोभा पाठकले उनीविरुद्ध रिट दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्