Logo
Logo

जसपा नेपालका मधेश प्रदेश सांसद कुशवाहा निलम्बित


630
Shares

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहालाई निलम्बन गरिएको छ ।

The current image has no alternative text. The file name is: kuswa.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उनलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सो जानकारी मधेश प्रदेशसभालाई प्रदान गरेको छ । प्रदेशसभाले अख्तियारको पत्रअनुसार कुशवाहालाई सांसद पदबाट निलम्बन गरेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्