Logo
Logo

प्रहरीको घेरामा राजावादी समुह


2.6k
Shares

काठमाडौं । सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, तथा राजावादी समुहलाई प्रहरीले घेरा हालेर रोकेको छ ।

The current image has no alternative text. The file name is: rajabadi.jpg

राजसंस्थाको पुर्नस्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरूले सामाखुसी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली गर्न लागेका हुन । 

प्रतिक्रिया दिनुहोस्