
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले उद्योग सञ्चालन गर्ने निर्णय ािर्वजनिक गरेको हो ।
विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको छ ।










