Logo
Logo

बालकोट पुगेर ओलीले गरे जलेको घर अवलोकन


504
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बालकोटस्थित आफ्नो निजी निवासको अवलोकन गरेका छन् ।

जेनजी आन्दोलनपछि पहिलोपटक बालकोट पुगेर ओलीले आफ्नो जलेको घरको अवलोकन गरेका हुन् ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलकारीहरुले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको घर जलाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्