Logo
Logo

‘माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाइयो’


819
Shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास भएको बताउदै असन्तुष्टि जनाएका छन् ।  

उनले भनेका छन्- माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन- सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।

प्रतिक्रिया दिनुहोस्