Logo
Logo

३६ जना सहसचिवको सरुवा (सूचीसहित)


1.6k
Shares

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णय अनुसार, मन्त्रालय मातहतका दुई विभागका महानिर्देशक सहित ललितपुर, मोरङ, रुपन्देही लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्