Logo
Logo

मधेशका मुख्यमन्त्रीले मागे विश्वासको मत, ७ दल बाहिरिए


1.3k
Shares

काठमाडौं । मधेश प्रदेशसभा बैठक सुरू भएको छ । अहिले मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई विश्वासको मत दिन मागसहित सम्बोधन गरिरहेका छन् ।

उपसभामुख बबिता राउत ईसरले विश्वासको मतको प्रस्ताव पेस गर्न मुख्यमन्त्रीलाई अनुमति दिएकी थिइन् । यादवको सम्बोधन सुरू हुनासाथ विपक्षी गठबन्धन सात दलका ७३ सांसद भने बाहिरिएका छन् । सदनमा एमालेका सांसदहरू मात्र सहभागी छन् ।

२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्