Logo
Logo

कांग्रेस विशेष महाधिवेशनस्थलमा नाचगान


504
Shares

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ ।

The current image has no alternative text. The file name is: kangress.jpg

बुधबार महाधिवेशनस्थलमा प्रतिनिधिहरूले नाचगान गर्दै उत्साहपूर्ण वातावरण सिर्जना गरेका छन्।

नेपाली कांग्रेस फुटपछि प्रतिनिधिहरुले नाचगान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्