Logo
Logo

गगनले घोषणापत्र तयार गर्ने, विश्व चुनावी कमाण्डर


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसले विशेष सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणा पत्र समिति गठन गर्ने निर्णय गरेको छ । आज कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले निर्वाचन घोषणा पत्र समिति गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय पनि बैठकले गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्