Logo
Logo

काठमाडौँमा ७ लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार


378
Shares

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा ७ लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला मतदाता ३ लाख ६४ हजार र पुरुष ३ लाख ४६ हजार ११६ रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: Mahila-voter.jpg

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले बताए।

निर्वाचन क्षेत्र-वार मतदाता विवरण यस प्रकार छ:

निर्वाचन क्षेत्रमतदान स्थलमतदान केन्द्रमहिला मतदातापुरुष मतदाताअन्यकुल मतदाता
काठमाडौँ–१२२५७२५,२५२२३,२३७४८,८४९
काठमाडौँ–२४०१००४३,३९३४५,३१५८८,७०८
काठमाडौँ–३२९७२३२,९२३३१,५५६६४,४७९
काठमाडौँ–४३३८८३९,५९९३६,५४२७६,१४१
काठमाडौँ–५३१९०४०,८३२३७,२७८७८,११४
काठमाडौँ–६३२७९३४,९५६३२,८०२६७,७५९
काठमाडौँ–७२९७८३४,७३८३२,६७३६७,४११
काठमाडौँ–८२३६५२९,८९८२७,९१३५७,८११
काठमाडौँ–९३४९०४०,२७८३८,२१७७८,४९५
काठमाडौँ–१०४७९८४२,७१६४०,५८३८३,३०१

उक्त निर्वाचन क्षेत्रहरूमा उम्मेदवार विवरण यस प्रकार छ:

क्षेत्र-१: ३०, क्षेत्र-२: २२, क्षेत्र-३: २४, क्षेत्र-४: २८, क्षेत्र-५: २७, क्षेत्र-६: २२, क्षेत्र-७: २८, क्षेत्र-८: २२, क्षेत्र-९: २७, क्षेत्र-१०: २७ उम्मेदवार।

जिल्ला निर्वाचन अधिकारी भट्टराईका अनुसार, काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा कुल २५७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्