Logo
Logo

कालिकोटमा जीवन बुढाले लिए उम्मेदवारी फिर्ता


1.3k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका नेता जीवन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । आज भर्चुअल माध्यमबाट भएको बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसअघि मनोनयन दर्ता गर्ने दिनमा उनले पार्टीका आधिकारीक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए । पार्टीका उम्मेदवारविरुद्ध बागी परेपछि चुनावी अभियानका लागि रुकुम पूर्व पुगेका प्रचण्ड काडमाडौं फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्