Logo
Logo

पूर्वमन्त्री बाँस्कोटलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ कात्तिक ।

पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेकापका नेता गोकुल बाँस्कोटालाई कोरोना संक्रमण भएको छ । आफुमा संक्रमण पुष्टि भएपनि लक्षण नदेखिएको उनले बताएका छन् ।


श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको र दुई छोराको रिपोर्ट निगेटिभ आएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्