काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् ।

उनको सचिवालयले केही सञ्चारमाध्यममा आएका देउवा चुनावी अभियानमा जाने खबर सही नभएको जानकारी दिँदै भनेको छ, “चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन।”











