Logo
Logo

अन्यौलता हटाएर मात्रै चुनावमा जाऔँ : गोकुल बास्कोटा 


1.3k
Shares

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले मुलुक अझै गहिरो अन्योलमा रहेको बताएका छन् ।  प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले नेपालको राजनीतिक स्थायित्व र प्रणालीगत अन्योलप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: gokul-baskota.gif

उनले लेखेका छन्, ‘के मिलेनरु किन स्थिर रहेन ?’ यो प्रश्नले अहिलेको अवस्थालाई स्पष्ट रूपमा झल्काउँछ । उनले प्रणाली स्थिर र व्यवहार गतिशील हुनुपर्छ, तर अहिले व्यवस्था जडताको सिकार बनेको बताए । उनले भने, ‘देश चुनावमय छ, तर पूर्वराजाले चुनावबारे नै गम्भीर प्रश्न उठाएपछि अब के ? न त चुनावले समाधान दिन्छ, न त पुनर्स्थापनाले । अन्योल हटाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्