Logo
Logo

वीर अस्पतालमा निर्वाचन लक्षित र्यापिड रेस्पोन्स टिम गठन


315
Shares

काठमाडौं । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी विशेषज्ञ चिकित्सकसहितको ¥यापिड रेस्पोन्स टिम गठन गरेको छ ।

वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै कार्यदल गठन गरिएको जानकारी दिए ।

अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो । औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् ।

प्रतिक्रिया दिनुहोस्