काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ ।

मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा, समन्वय र आवश्यक परे उद्धार व्यवस्थापनका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमरजेन्सी रेस्पोन्स टिम’ मध्य एशिया, पश्चिम एशिया र अफ्रिका महाशाखा प्रमुख एवं सहसचिव रामकाजी खड्काले जानकारी दिए ।
मंगलवार बसेको मन्त्रीस्तरीय बैठकबाट उक्त निर्णय गरिएको ख्डकाले जानकारी दिए । उनकाअनुसार उक्त टिमले मध्यपूर्वमा भइरहेका पछिल्ला घटनाक्रमको निरन्तर अनुगमन गर्ने, अन्तरनिकाय समन्वय सुदृढ गर्ने तथा आवश्यक परे उद्धारका लागि उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिनेछ ।
उनले मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थासँग आवश्यक कुटनीतिक समन्वयसमेत तीव्र पारिएको जानकारी दिए । गठित समितिमा गृह, अर्थ, कानून, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिसहित वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण का प्रतिनिधि रहने ख्डकाले जानकारी दिए । सम्बन्धित निकायलाई प्रतिनिधि मनोनयन गरी पठाउन पत्राचार भइसकेको समेत खड्काले जानकारी दिए ।
उनले भने, ‘पछिल्लो घटनक्रमहरुको सन्दर्भमा परिस्थितिको निरन्तर फलोअप गर्ने, सरोकारवाला निकायहरुबीच अन्तरनिकाय समन्वय गर्ने, उद्धारका लागि आवश्यक र उपयुक्त कदम चाल्न नेपाल सरकारलाई सुझाव दिने, मित्र राष्ट्रहरु तथा अनतर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गर्ने लगायतको महत्वपूर्ण प्रयोजनको लागि माननीय परराष्ट्रमन्त्रीस्तरको आजैको निर्णयअनुसार श्रीमान परराष्ट्र सचिवज्युको संयोजकत्वमा एक इमरजेन्सी रेस्पोन्स टिम गठन भएको छ । उक्त समितिमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय,काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ ।
मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा, समन्वय र आवश्यक परे उद्धार व्यवस्थापनका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमरजेन्सी रेस्पोन्स टिम’ मध्य एशिया, पश्चिम एशिया र अफ्रिका महाशाखा प्रमुख एवं सहसचिव रामकाजी खड्काले जानकारी दिए ।
मंगलवार बसेको मन्त्रीस्तरीय बैठकबाट उक्त निर्णय गरिएको ख्डकाले जानकारी दिए । उनकाअनुसार उक्त टिमले मध्यपूर्वमा भइरहेका पछिल्ला घटनाक्रमको निरन्तर अनुगमन गर्ने, अन्तरनिकाय समन्वय सुदृढ गर्ने तथा आवश्यक परे उद्धारका लागि उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिनेछ ।
उनले मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थासँग आवश्यक कुटनीतिक समन्वयसमेत तीव्र पारिएको जानकारी दिए । गठित समितिमा गृह, अर्थ, कानून, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिसहित वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण का प्रतिनिधि रहने ख्डकाले जानकारी दिए । सम्बन्धित निकायलाई प्रतिनिधि मनोनयन गरी पठाउन पत्राचार भइसकेको समेत खड्काले जानकारी दिए ।
उनले भने, ‘पछिल्लो घटनक्रमहरुको सन्दर्भमा परिस्थितिको निरन्तर फलोअप गर्ने, सरोकारवाला निकायहरुबीच अन्तरनिकाय समन्वय गर्ने, उद्धारका लागि आवश्यक र उपयुक्त कदम चाल्न नेपाल सरकारलाई सुझाव दिने, मित्र राष्ट्रहरु तथा अनतर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गर्ने लगायतको महत्वपूर्ण प्रयोजनको लागि माननीय परराष्ट्रमन्त्रीस्तरको आजैको निर्णयअनुसार श्रीमान परराष्ट्र सचिवज्युको संयोजकत्वमा एक इमरजेन्सी रेस्पोन्स टिम गठन भएको छ । उक्त समितिमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सलर सेवा विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका प्रतिनिधिहरु रहने व्यवस्था रहेको छ । यस विषयमा सम्बन्धित निकायबाट प्रतिनिधि मनोनयन गरी पठाइदिन पत्राचार भइसकेको छ । साथै परराष्ट्रसचिवज्युको निर्देशनअनुसार यस सम्बन्धमा निरन्तर र नियमित रुपमा कार्यसम्पादन समेत भइरहेको अवस्था छ ।’
उनले परराष्ट्र सचिव राईको निर्देशनअनुसार उक्त टिमले कार्यसम्पादन समेत शुरु गरिसकेको जानकारी दिए । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सलर सेवा विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका प्रतिनिधिहरु रहने व्यवस्था रहेको छ । यस विषयमा सम्बन्धित निकायबाट प्रतिनिधि मनोनयन गरी पठाइदिन पत्राचार भइसकेको छ । साथै परराष्ट्रसचिवज्युको निर्देशनअनुसार यस सम्बन्धमा निरन्तर र नियमित रुपमा कार्यसम्पादन समेत भइरहेको अवस्था छ ।’
उनले परराष्ट्र सचिव राईको निर्देशनअनुसार उक्त टिमले कार्यसम्पादन समेत शुरु गरिसकेको जानकारी दिए ।