Logo
Logo

१ घण्टामा बागमतीमा खस्यो १० हजार मत


441
Shares

काठमाडौं । एक घण्टाको अवधिमा बागमती प्रदेशका जिल्लाहरूमा १० हजार भन्दा बढी मत खसेको छ ।

The current image has no alternative text. The file name is: voting-2.jpg

बिहान ८ बजेसम्मको अवधिमा बागमती प्रदेशमा १० हजार ६०२ मत खसेको हो । यो प्रदेशका १ हजार २८८ मतदान स्थल सबैमा मतदान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्