काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार भएको आम निर्वाचनमा उनले काठमाडौंको धापासीस्थित फैमाल्चुली मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

जेनजी आन्दोलनपछि कार्की सरकारको नेतृत्वमा आएकी हुन् । उनी नेतृत्वको सरकारले नै निर्वाचन गराएको हो ।














