Logo
Logo

नेकपा बहुमतका दुई नेता पक्राउ


441
Shares

काठमाडौं । नेकपा बहुमतको चितवन जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र विद्यार्थी संगठनको चितवन जिल्ला संयोजक किरण गौतम पक्राउ परेका छन्।

निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरि देखाउने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेकपा बहुमतले प्रतिनिधिसभा निर्वाचन बहिस्कारको नीति लिएको छ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइएपछि केही दिनदेखि नेकपा बहुमतका नेता कार्यकर्ता पक्राउ परिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्