Logo
Logo

मालु केन्द्रबाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न


441
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो ।

आज छिटपुट ठाउँबाहेक मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो । केही ठाउँमा भने मतदाताहरुले मतदान नै बहिस्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्