Logo
Logo

धनकुटाका दुई अस्थायी केन्द्रको मतपेटिका मतगणनास्थल पुर्याइयो


378
Shares

काठमाडौं । धनकुटाका दुई अस्थायी केन्द्रको मतपेटिका मतगणनास्थलमा पु¥याइएको छ । जिल्ला कारागार र धनकुटा–६ स्थित गोकुण्डेश्वर मावि अस्थायी केन्द्रको मतपेटिका गणनास्थलमा ल्याइएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सामुदायिक भवन मतगणना स्थल हो । त्यहाँ आजै मत गणना सुरु गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्