Logo
Logo

आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित


819
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा भएको निर्वाचनमा लामाले ३९ मत पाए भने प्रतिस्पर्धी जीवन राईले ११ मत पाए । महाधिवेशनको उद्घाटन शनिबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्