Logo
Logo

कास्कीमा भूकम्पको धक्का


441
Shares

काठमाडौं । कास्कीको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ८ः३४ मिनेट जाँदा कास्कीको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्