Logo
Logo

राष्ट्रपतिले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने


504
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । उनले आगामी शुक्रबार दिउँसो ३ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

निर्वाचन पछाडिको संसद्को पहिलो अधिवेशनलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्