Logo
Logo

सरकारले महिलाको लागि ‘ब्ल्यू बस’ सञ्चालन गर्ने


126
Shares

काठमाडौं । सरकारले ‘ब्ल्यू बस’ सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जानकारी दिए ।

The current image has no alternative text. The file name is: swarnim-wagle-1.jpg

महिलाको सुरक्षित आवागमन गर्न सीसी क्यामेरासहितको ब्ल्यू बस सञ्चालन गर्ने वाग्लेले जानकारी दिए । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा ब्ल्यू बस सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्