Logo
Logo

प्रधानमन्त्रीको जवाफ- सबै आयोगका प्रतिवेदन एकमुष्ठ रुपमा अध्ययन गरेर कारबाही गर्छौँ


0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले सबै आयोगका प्रतिवेदन एकमुष्ठ रुपमा अध्ययन गरेर काम कारबाही गर्ने जबाफ दिएका छन् । प्रतिनिधि सभामा कांग्रेस सांसद् अर्जुन नरसिंह केसीले सोधेका प्रश्नको जबाफ दिँदै शाहले यस्तो जबाफ दिएका हुन।

भर्खरै सार्वजनिक भएको जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनसम्बन्धी प्रश्नको जबाफ दिँदै उनले सो बताएका हुन् । अहिले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर जारी छ ।

प्रतिक्रिया दिनुहोस्