Logo
Logo

रास्वपा सुनसरी सभापतिमा साग दाहाल निर्वाचित


252
Shares

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् । उनले दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका थिए ।  

The current image has no alternative text. The file name is: rasapa-4.gif

उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित हुनुभएको छ भने उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरे । सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन भएका हुन् । 

यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १०७ मतसहित निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्