Logo
Logo

रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित


693
Shares

काठमाडौं । रास्वपाको काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । जिल्ला अधिवेशनमा प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् ।

The current image has no alternative text. The file name is: raj.jpg

पहिलो अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौं महानगर वडा नम्बर ८ का सभापति थिए ।

उपसभापतिमा रविन्द्र गौतम, सचिवमा शन्तमान महर्जन र सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन् । अधिवेशनका लागि ५२२ प्रतिनिधि रहेकोमा ४३८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्