Logo
Logo

अपहरणमा परेका बालकको सकुशल उद्दार, पाँच भारतीय पक्राउ


0
Shares

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ । प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको हो ।

The current image has no alternative text. The file name is: Pakrau.jpg

अपहरणमा संलग्न रहेको आरोपमा पाँच भारतीय पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्