Logo
Logo

१०० दिनका उपलब्धि सार्वजनिक गर्दै सरकार, ३ बजे प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन


0
Shares

काठमाडौं । सरकारले १०० दिनका उपलब्धिहरू सार्वजनिक गर्न लागेको छ । चैत १३ मा गठन भएको सरकारले त्यसै दिन १०० बुँदे कार्यसूची सार्वजनिक गरेको थियो ।

The current image has no alternative text. The file name is: mukhyamantri-tatha-pradhanmantri-karyalaya-pm-office.jpg

उक्त सूचीअनुसार विभागीय मन्त्रालयहरूलाई कामको प्राथमिकतासहित जिम्मेवारी तोकिएको थियो । उक्त सूचीमा सुशासन र जनताको सुविधालाई केन्द्रमा राखिएको थियो । कार्यसूचीका लक्ष्यहरू कति भेट्न सरकार सफल भयो भनेर सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन गरी उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

सरकारका प्रवक्ताको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा मुख्य सचिवसहित सचिवहरू पनि रहने छन् ।

प्रतिक्रिया दिनुहोस्