Logo
Logo

कांग्रेसको नीति प्रतिष्ठानमा ८ जना मनोनीत (सूची)


63
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ जनालाई मनोनीत गरेको छ ।

मनोनीत हुनेमा प्रकाश पन्थ, डा. प्रेमध्वज लामा, विज्ञान प्रसाईं, रेशम गुरुङ, प्रतीक्षा चापागाईं, मोहन गजुरेल र अनुपा श्रेष्ठ रहेका छन् ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले आज उनीहरूलाई सदस्यमा नियुक्त गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्