Logo
Logo

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन


63
Shares

काठमाडौं । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । 

The current image has no alternative text. The file name is: ganesh-nepali-1.jpg

मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको वीर अस्पतालका वर्न प्लास्टिक सर्जन डाक्टर अपार लामिछानेले जानकारी दिएका छन् ।

नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो । उनको आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्त्वपूर्ण भागमा गम्भीर क्षति पुर्‍याएको थियो । 

प्रतिक्रिया दिनुहोस्