Logo
Logo

बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ?


63
Shares

काठमाडौं । ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन् ।गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उनीहरूले घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन् । 

The current image has no alternative text. The file name is: maitigher.jpg

राज्य आतंका मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्